असोज १ गतेदेखि मनकामना केबलकार पुन : सञ्चालन हुदै

असोज १ गतेदेखि मनकामना केबलकार पुन : सञ्चालन हुदै

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • असोज १ गतेदेखि मनकामना केबलकार पुन : सञ्चालन हुदै

    काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै असोज १ गतेदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने जनाएको हो । 

    कम्पनीले हालसम्म एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको उक्त केवलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड गरिसकेको छ । कम्पनीले यसकै लागि केहि महिना सेवा नै बन्द गरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij