पहिरोले काठमाडौं–मुग्लिङ सडक खण्ड अवरुद्ध

पहिरोले काठमाडौं–मुग्लिङ सडक खण्ड अवरुद्ध

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • पहिरोले काठमाडौं–मुग्लिङ सडक खण्ड अवरुद्ध

    काठमाडौं । काठमाडौं–मुग्लिङ सडक खण्डमा आज दिउँसो पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।

    काठमाडौं–मुग्लिङ सडक खण्ड अन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    उनले भने, “पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ ।” सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको  प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij