कृषि ज्ञान केन्द्र डडेल्धुराका सवइन्जिनियर विकविरुद्ध भ्रष्टाचार मुद्दा

कृषि ज्ञान केन्द्र डडेल्धुराका सवइन्जिनियर विकविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • कृषि ज्ञान केन्द्र डडेल्धुराका सवइन्जिनियर विकविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र डडेल्धुराका सवइन्जिनियर लालबहादुर विकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विकले सवइन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij