धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

    काठमाडौं । धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।

    शनिबार दिउँसो धनगढी उपमहानगरपालिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएकाे छ ।

    तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij