पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

    काठमाडौं । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

    आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।

    सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।

    सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij