आज गणेश चतुर्थी मनाइँदै, भक्तपुरकाे सूर्यविनायक लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा

आज गणेश चतुर्थी मनाइँदै, भक्तपुरकाे सूर्यविनायक लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • आज गणेश चतुर्थी मनाइँदै, भक्तपुरकाे सूर्यविनायक लगायत देशभरका गणेश मन्दिरमा  विशेष पूजा

    काठमाडौं । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

    यस अवसरमा आज काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

    आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij