काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला

काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला

    काठमाडौँ । काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव परेको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव फेला परेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुन्दरीजलको खोला किनारको चेपमा शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ। थप खबर आउन बाँकी छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij