मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोरु गाउँपालिका–६ को बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सोरु गाउँपालिका–३ भिईगाउँका नरबहादुर बुमी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकाे छ । ग १ ज ६४६७ नम्बरको बोलेरो जीप बुधवार बिहान सोरुकोटदेखि गमगढी बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij