सीईईको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शनी

सीईईको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शनी

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • सीईईको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शनी

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विरोध प्रदर्शन भएको छ । बुधवार विद्यार्थीहरूले माइतीघर मण्डलामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरुले प्रदर्शनमा ओएमआर सिट हेर्न पाउँ, विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइँदैन भन्ने लगायतका नारा लगाएका थिए ।

    मंगलबार उनिहरुले आयाेगकाे कार्यालय सानाेठिमीमा प्रदर्शनी गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij