काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ ।
यस्तै, सोमबार नै ३ जना डिआईजीहरुको सरुवा पनि गरिएको थियो ।