अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला

    काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका एक नेपाली मृतावस्थामा फेला परेका छन् । पर्वत घर भई मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन् । 

    सन् २०१५ मा अमेरिका पुगेका उनी सन् २०२२ यता मेरिल्याण्डमा व्यपारमा संलग्न रहेको बताइएको छ । 

    शान्तकी पत्नीको साथै एक छोरी र एक छोरा छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij