पहिरोले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि एकतर्फी सञ्चालनमा

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • पहिरोले अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि एकतर्फी सञ्चालनमा

    काठमाडौं । कर्णाली राजमार्ग ४ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ । १२ भदौमा पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग आइतबार दिउँसो २ बजेबाट एकतर्फी खुला भएको हो । 

    १२ भदौका दिन सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) अन्तर्गत शुभकालिका १ गगने खोला, जितेगडा, कालेखोला, दहीखोला लगायत स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसले सो भेगको यातायात र ढुवानी सेवा प्रभावित बनेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij