भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

    काठमाडौं । केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ । मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार दुर्घटना भएको हो।

    मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको जनाइएको छ।

    हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन् । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको र अवस्थाको निरीक्षण गरिरहेको बताइएको छ।

    दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । पाइलट सकुशल रहेको र दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागि नसकेकाले अनुसन्धान जारी रहेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij