लागुऔषधसहित ललितपुरबाट २ जना पक्राउ

लागुऔषधसहित ललितपुरबाट २ जना पक्राउ

शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • लागुऔषधसहित ललितपुरबाट २ जना पक्राउ

    काठमाडौं । लागुऔषधसहित ललितपुरबाट २ जना युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका–२५ नख्खुबाट पक्राउ गरेको हो ।

    भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ ।

    उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij