काभ्रेमा बसले किचेर महिलाको मृत्यु

काभ्रेमा बसले किचेर महिलाको मृत्यु

शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • काभ्रेमा बसले किचेर महिलाको मृत्यु

    काठमाडौं । काभ्रेमा बसले किचेर महिलाको मृत्यु भएको छ । भुम्लु गाउँपालिका १० छपन्न किलोमा काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साढे सात बजे ठक्कर दिएको हो । 

    गम्भीर घाइते भएकी महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलाको नाम खुलेको छैन । बस चालक सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij