खोटाङको चङ्खु खोलामा डुबेर दुई बालकको मृत्यु

खोटाङको चङ्खु खोलामा डुबेर दुई बालकको मृत्यु

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • खोटाङको चङ्खु खोलामा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । हिजो बिद्यालयबाट घर फर्कने क्रममा नुहाउनका लागि चङ्खु खोलामा पसेका ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    उनीहरुसँगै रहेका साथीहरुले दुई जना डुबेको खबर गरेका र गाउँले पुग्दा उनीहरुको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij