कागेश्वरी मनोहरा नगरपालिकाकाे १ नम्बर वडा कार्यालयमा चोरी

कागेश्वरी मनोहरा नगरपालिकाकाे १ नम्बर वडा कार्यालयमा चोरी

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • कागेश्वरी मनोहरा नगरपालिकाकाे १ नम्बर वडा कार्यालयमा चोरी

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-१ कार्यालय भवनबाट ढोकाको ताला फोडेर कम्प्यूटरको सिपियू ४ थान र नगद ३६ हजार १ सय ४० रूपैयाँ गरी करिब २ लाख ३६ हजार १ सय ४० रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij