सुनसरीको थलाह टोलमा टाउको छुट्टिएको अवस्थामा शव फेला

सुनसरीको थलाह टोलमा टाउको छुट्टिएको अवस्थामा शव फेला

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • सुनसरीको थलाह टोलमा टाउको छुट्टिएको अवस्थामा शव फेला

    काठमाडौं । सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

    उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला हो । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

    हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij