शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्दा दायर गरेको छ ।

    धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

    अख्तियारले अनुसन्धानपछि दुवैलाई सोही रकम बराबरको बिगो कायम गरी आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij