चोभारमा पहिरो जाँदा हेटौंडा–बल्खु सडक अवरुद्ध

चोभारमा पहिरो जाँदा हेटौंडा–बल्खु सडक अवरुद्ध

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • चोभारमा पहिरो जाँदा हेटौंडा–बल्खु सडक अवरुद्ध

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ । 

    यता बिहान ८ः२५ बजे काठमाडौं महानगरपालिका १६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेर घर पसल डुबानमा परेको महानगरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij