माईक्रोबसमा च्यापियर घाईते भएका मध्ये एक जनाको मृत्यु

माईक्रोबसमा च्यापियर घाईते भएका मध्ये एक जनाको मृत्यु

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • माईक्रोबसमा च्यापियर घाईते भएका मध्ये एक जनाको मृत्यु

    काठमाडौं । आज विहान सुख्खा पहिरोका कारण रुख खसेर माईक्रोबस च्यापिएका घाईते सात यात्रु मध्य एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको रुवी भ्याली गाउँपालीका स्थित वडा नम्वर –१ बस्ने ७२ वर्षीय निरमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । 

    मृतक तामाङ्गको विर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थप उपचारका लागी काठमाडाैं ३ जनालाई पठाईएकोमा अन्य दुइजनाको उपचार भई रहेको छ । अन्य घाईते मध्य सबैको अवस्था सामान्य रहेको गजुरी अस्पतालले जनाएको छ ।

    सुख्खा पहिरोसंगै आएको रुखले धादिङबाट काडमाडाैंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१००६ख६५१२ नम्वरको ईलोक्ट्रोनकि माईक्रो बसलाई चेपेको हो । माईक्रोबस पुर्ण क्षती पुगेको छ । माईक्रोबसमा १५ यात्रु सवार रहेको धादिङ प्रहरीले जनाएको छ ।

    राजमार्ग अहिले दुबैतर्फ सुचार भई सकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij