धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो । 

    पहिरोले १५ यात्रु सवार सो माइक्रोबसका सात जना घाइते भएका छन् । 

    पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेपछि राजधानी काठमाडौँ जाने आउने सवारीसाधन रोकिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij