सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्यको डिस्चार्ज

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्यको डिस्चार्ज

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्यको डिस्चार्ज

    काठमडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

    शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि  पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij