राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ।

    बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij