जनकपुरबाट काठमाडौंका लागि उड्न लागेको यति एयरको विमानमा समस्या, यात्रु अलपत्र

जनकपुरबाट काठमाडौंका लागि उड्न लागेको यति एयरको विमानमा समस्या, यात्रु अलपत्र

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • जनकपुरबाट काठमाडौंका लागि उड्न लागेको यति एयरको विमानमा समस्या, यात्रु अलपत्र

    काठमाडौं । जनकपुर एयरपोर्टबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको विमानमा गडबडी देखिएको छ । जहाजमा गडबडी देखिएपछि सो जहाजको उडान रोकिएको छ । जनकपुरबाट काठमाडौंका लागि दिउँसो साढे १ बजे उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको हो ।

    उडान रोकेर जहाज मर्मत गर्ने क्रम जारी छ । अचानक जहाज बिग्रिएपछि यात्रु अलपत्र परेका मात्र छैनन्, यति एयरलाइन्सले लापरवाही गरेको भन्दै यात्रुहरुले विरोधसमेत गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij