ललितपुर महानगरकाे २६ नम्बर वडा कार्यालयमा चाेरी

ललितपुर महानगरकाे २६ नम्बर वडा कार्यालयमा चाेरी

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • ललितपुर महानगरकाे २६ नम्बर वडा कार्यालयमा चाेरी

    ललितपुर । ललितपुर महानगरपालिका-२६ ढोलाहीटीस्थित २६ नम्बर वडा कार्यालयको भवनबाट मूल गेटको ताल्चा फोडेर सिपियु ५ थान, मनिटर १ थान र चुलो १ थान गरी करिब १ लाख ३९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij