नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान (सूचना सहित)

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान (सूचना सहित)

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान (सूचना सहित)

    काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त मागेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आव्हान गरेको हो ।

    जारी गरिएको सूचनामा मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको अनुभवीले दरखास्त दिनसक्ने भनिएको छ ।

    प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij