नेपाल प्रहरीमा असईको लिखित परीक्षाको नतिजा प्रकाशन, ४१५ जना उत्तीर्ण (नामसहित)

नेपाल प्रहरीमा असईको लिखित परीक्षाको नतिजा प्रकाशन, ४१५ जना उत्तीर्ण (नामसहित)

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • नेपाल प्रहरीमा असईको लिखित परीक्षाको नतिजा प्रकाशन, ४१५ जना उत्तीर्ण (नामसहित)

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) छनोटका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा ४१५ जना उत्तीर्ण भएका छन् । आयोगले मंगलबार नतिजा प्रकाशित गर्दै उत्तीर्णहरूको सूची सार्वजनिक गरेको छ ।

    लिखित परीक्षामा सम्मिलित ९ हजार ७४३ जनामध्ये ४१५ जना उत्तीर्ण भएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij