काठमाडौं । काठमाडौं महानगरपालिका-२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।