सौर्य एयरलाइन्सको विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

सौर्य एयरलाइन्सको विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • सौर्य एयरलाइन्सको विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको जनाइएको छ । 

    चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ भने बाँकी १४ वटा शव आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा लगभव पहिचान गरिएको जनाइएको छ । 

    पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij