कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिए । 

    मिर्गौला खराबीका कारण उनको मृत्यु भएको अधिकारीले जानकारी दिए । उनको एक छोरा, एक छोरी र श्रीमती छन् । 

    चार जना जनप्रतिनिधि रिक्त

    प्रमुखको निधनसँगै यस नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij