टेकु अस्पतालबाट भागेका दुई युवकमा हैजा पुष्टि

टेकु अस्पतालबाट भागेका दुई युवकमा हैजा पुष्टि

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • टेकु अस्पतालबाट भागेका दुई युवकमा हैजा पुष्टि

    काठमाडौं । ललितपुरमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । टेकु अस्पतालका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरकाे पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो ।

    तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ ।

    उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए । तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए ।

    यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij