भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो । 

    सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

    बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij