जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

    मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij