चितवनविरुद्ध टस जितेर फिल्डीङ गर्दै सुदूरपश्चिम

चितवनविरुद्ध टस जितेर फिल्डीङ गर्दै सुदूरपश्चिम

सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • चितवनविरुद्ध टस जितेर फिल्डीङ गर्दै सुदूरपश्चिम

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् । चितवन राइनोजका लागि आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले कप्तानी गर्दैछन् ।

    उनी जिम्बाव्वेका लागि अफगानिस्तान विरुद्धको सिरिज खेलेगत्तै नेपाल आइपुगेका हुन् । यसअघि चितवनको कप्तानी रवि बोपाराले गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij