कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल

कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • कांग्रेसको कार्यवाहक मुख्यसचिवमा कृष्णप्रसाद दुलाल

    काठमाडौँ ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई  कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ ।

    पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।

    साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गर्नु भएको अर्का सचिव प्रकाश शर्माले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij