सशस्त्र प्रहरी प्रवक्तामा नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट

सशस्त्र प्रहरी प्रवक्तामा नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • सशस्त्र प्रहरी प्रवक्तामा नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट
    काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।
     
    यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा हुनुभएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij