सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

    सिरहा । सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । अज्ञात समूहको गोली प्रहारबाट सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो । 

    सिरहा नगरपालिका(७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

    गोली कस्ले किन चलायो भन्ने खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij