राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाँदै

बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाँदै

    काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गरेको हो । 

    गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij