कुलमान घिसिङको राजीनामापछि मन्त्रीपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालय ?

कुलमान घिसिङको राजीनामापछि मन्त्रीपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालय ?

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • कुलमान घिसिङको राजीनामापछि मन्त्रीपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालय ?

    काठमाडौं । कुलमान घिसिङले बुधबार राजीनामा दिएपछि रिक्त रहेको ३ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रालयको कार्यभार अनिल सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको माधव प्रसाद चौलागाईँ र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामले सम्हाल्ने गरी तोकेका छन् । 

    rastrapat.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij