नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा सिफारिस, को -को परे ?

नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा सिफारिस, को -को परे ?

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा सिफारिस, को -को परे ?

    काठमाडौं ।  नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालय बैठकले बुधबार बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।

    नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवामा परेका छन् ।

    q.jpeg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij