काठमाडौंबाट हेटौँडा जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

काठमाडौंबाट हेटौँडा जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौंबाट हेटौँडा जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते

    काठमाडौं ।  हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । 

    काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij