खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छिन् ।

    प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij