आन्तरिक उडानको भाडा घट्यो, अब कहाँको कति पर्छ ?

आन्तरिक उडानको भाडा घट्यो, अब कहाँको कति पर्छ ?

शनिवार, पौष १९ २०८२
शनिवार, पौष १९ २०८२
  • आन्तरिक उडानको भाडा घट्यो, अब कहाँको कति पर्छ ?

    काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा सस्तिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धनको नयाँ मूल्यअनुसार मूल्य समायोजन गरी भाडादर लागू गर्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएपछि हिजोदेखि भाडा घटेको हो ।

    काठमाण्डौबाट हुने माउन्टेन फ्लाइटको भाडा २ सय १० रुपैयाँले घटेको छ भने काठमाडौं–भद्रपुर भाडा १ सय ८० रुपैयाँले घटेको छ ।

    पोखरा, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij