राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश २०८२ जारी

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश २०८२ जारी

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन  अध्यादेश २०८२ जारी

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । 

    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij