निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल

निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल

बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल
    तिलोत्तमा  ।  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् । रुपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा आजदेखि सुरु १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटनमा उनले वर्तमान समयमा निर्वाचनको विकल्प नभएको बताए । 
     
    उनले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताउँदै यसको विस्तारलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
     
    त्यस अवसरमा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा प्रदान गर्ने रु ४८ हजार राशिको उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कार २०८१ मेचीकाली राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij