पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

    गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराढोरपाटन पर्यटन प्रवर्द्धन कार्यक्रम प्रारम्भ गरेको छ ।

    आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका प्रारम्भ भएको  कार्यक्रममा संघ आबद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् ।

    संघका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ । ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij