गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

    बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिए । 

    घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij