चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

    शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले  राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij