कैलालीमा पाँच किलोभन्दा धेरै चरेशसहित होटल सञ्चालक पक्राउ

कैलालीमा पाँच किलोभन्दा धेरै चरेशसहित होटल सञ्चालक पक्राउ

शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • कैलालीमा पाँच किलोभन्दा धेरै चरेशसहित होटल सञ्चालक पक्राउ

    काठमाडौं । धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट एक होटल सञ्चालक पाँच किलो भन्दा धेरै चरेशसहित पक्राउ परेका छन् ।

    पाँच किलो छ सय ९० ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका–८ घर भइ धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका राम बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    होटलमा शङ्का लागि चेक गर्दा चरेश फेला परेको र पक्राउ परेका बोहरालाई आवश्यक कारबाहीको प्रकृया थालिएको उनले जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij